काठमाडौं: भदौं १८ गते । २०७९ फागुन १७ गते प्रदेश नं. १ को प्रदेश सभाले कोशी प्रदेशको नाम राखे पछि उक्त नाम खारेजीको आन्दोलनमा सबैभन्दा धेरै लिम्बू समुदायका १४१ जना माथि धरपकट भएको पाइएको छ । प्रदेश नं. १ पुन: नामाङ्करण संयुक्त सङ्घर्ष समितिको तथ्याङ्कवाट उक्त कुरा फेला परेको हो। लिम्बू समुदायवाट एक सहिद, एकजना पुर्पक्ष जेलमा, २९ जना घाइते, ४ जनालाई मुद्धा चलाइएको, ८४ पक्राउ गरिएको र २२ जना हिरासतमा परेको उल्लेख छ।

सहिद
पदम कुमार लिम्बु ‘लजेहाङ’ ।

घाइते
१ गजेन्द्र वनेम लिम्बु, २ सुमन लिम्बु, ३ साम्योक आङ्देम्बे, ४ पदम केरु¬ङ, , ५ शिव आङ्देम्बे, ६ उदय लिम्बु, ७ पदम लिम्बु, ८ सरोज लिम्बु, ९ प्रेम येक्तेन, १० सन्त (राजकुमार) शेर्मा, ११ पोमु केछाङ, , १२ गणेश मिभक, , १३ भवानीबिक्रम शेर्मा, १४ प्रकाश लिम्बु, १५ सामी पालुङ्वा, १६ नरेन्द्र लिम्बु, १७ किरण लिङदेन, १८ चन्द्र साँवा, १९ मनकुमार थेगिम, २० योगेन्द्र पाक साँवा, २१ खडक योङहाङ, २२ भिमराज लिम्बु, मेयङलुङ, २३ प्रदीप नेयोङ, २४ सन्देश कुलुङ, २५ भूमिराज लिम्बु, २६ खड्क बहादुर लिम्बु, २७ पदम विक्रम खेवाहाङ,२८ विजय विक्रम लिम्बु, २९ खिनु माया लिम्बु ।

मुद्दा खेपिरहेका 
१ मित्र लिङदेन,
२ बलिहाङ माबो,
३ कर्ण विक्रम तुम्बाहाम्फे,
४ मनोहर लिम्बु ।

जेल परेका
इलाम जेलमा पुर्पक्षमा थुनामा रहेको हर्क बहादुर साम्बा लिम्बु ‘आशिष’ ।

पक्राउ परेका
१ मित्र लिङ्देन, २ देउमान हाङ लिम्बु, ३ कुमार साम्यु, ४ सेमिहाङ पालुङवा, ५ शर्मिला आङ्देम्बे, , ६ कोपिला लावती, ७ ओम प्रकास खापुङ, ८ प्रेमदिप थाम्सुहाङ, ९ रोशन तुम्बापो लिम्बु, १० बेनु कुमार लिम्बु, ११ दिपक लिम्बु, १२ बन्दना नेम्बाङ, १३ अबि चेम्जोङ, १३ योगेश मादेन, १४ डिग बहादुर मादेन, १५ श्याम मादेन, १६ याम लोरिङ्देन, १७ अर्जुन येक्तेन, १८ ममता लिम्बु, १९ नेत्र नेम्वाङ, २० बसन्तराज सुब्बा योङहाङ, २१ वीरेन्द्र याक्थुङ्बा योङहाङ, २२ कुमार लिम्बु, २३ धर्मराज येक्तेन, २४ महेश लिम्बु, २५ गणेश लिम्बु, २६ विक्रम लिम्बु, २७ राम लिम्बु, २८ कृष्ण चोङ्बाङ, २९ गोबिन्द्र आङबुहाङ लिम्बु, ३० अशोक चेम्जोङ, ३१ थाङसाङ लावती, ३२ हर्कराज लिम्बु, ३३ अशोक चेम्जोड लिम्बु, ३४ सुजन लिम्बु, ३५ दिपा आदाङ्मा लिम्बु, ३६ सुनिल लावती, ३७ बुद्धराज लिम्बु, ३८ प्रेम लिम्बु, ३९ ज्ञानेन्द्र लिम्बु, ४० बिबस लिम्बु, ४१ गणेश लिम्बु, ४२ सुबिन्द्र थेगुवा लिम्बु, ४३ मानध्वज सम्बाहाम्फे, ४४ तायेमहाङ थेगुबा, ४५ सोम लिम्बु, ४६ सन्दीप लावती, ४७ रूपेश लिम्बु, ४८ सोमकुमार लिम्बु,४९ दिलबहादुर पन्धाक,५० बिष्णुकुमार चोङबाङ, ५१ तारानाथ सुब्बा, ५२ रामबहादुर लिम्बु, ५३ राजभक्त सङ्मी लिम्बु, ५४ सञ्जिप योङ्हाङ, ५५ मनकुमार लिम्बु, ५६ सिर्जना बेघा, ५७ दीपकला लिम्बु, ५८ गणेश मिवक लिम्बु, ५९ सन्तोष सम्बाहाम्फे, ६० रोशन लिम्बु, ६१ सुमन केरुङ, ६२ मानप्रसाद मादेन, ६३ कुलप्रसाद लिम्बु, ६४ सुमन लावती, ६५ सुक्रराज थेबे, ६६ मनकुमारी बेघा, ६७ नवीन लिम्बु पोमु,६८ ताराकुमार लिम्बु, ६९ सुक्रराज लिम्बु, ७० सोना ओख्राबो लिम्बु, ७१ शङ्कर लिम्बु, ७२ जेबी साँबा, ७३ प्रमोद लिम्बु, ७४ स्वर्णिमहाङ लिम्बु, ७५ बिजय बिक्रम लिम्बु, ७६ पदमबिक्रम लिम्बु, ७७ प्रदिप लिम्बु, ७८ खड्गबहादुर लिम्बु, ७९ भक्तबहादुर लिम्बु, ८० कमलसिंह तिगेला, ८१ दौलतमान खेवा, ८२ देवी नारायण लिम्बु, ८३ सूर्यमान लिम्बु, ८४ लेखराज थेबे ।

हिरासतमा परेका
१ अशोक चेम्जोङ लिम्बु, २ आरभि लिम्बु ‘भविश्वर’, ३ कुलप्रसाद लिम्बु, ४ खड्क लिम्बु, ५ छबिरमण सार्की, ६ जेबी साँबा, ७ ताराकुमार लिम्बु, ८ नबीन पोमु, ९ पदम खेवाङ, १० प्रदिप लिम्बु, ११ प्रमोद लिम्बु, १२ मनकुमार थेगिम, १३ मनकुमार लिम्बु, १४ राजभक्त लिम्बु, १५ रोशन लिम्बु, १६ शङ्कर लिम्बु, १७ सञ्जिव लिम्बु, १८ सन्तोष सम्बाहाम्फे, १९ सुकराज थेबे, २० सुकराज लिम्बु, २१ सुमन केरुङ, २२ मन कुमार माखिम ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
2