काठमाडौं: जेठ १७ गते । नायिका मिरुना मगर र अभद्र व्यवहार गर्ने फुर्पा तामाङ बीच मेलमिलाप भएको छ । गते १५ गते सिभिल मल अभिनेत्री मिरुनालाई फुर्पा तामाङले अभद्र व्यवहार गरेको भनी प्रहरीलाई उजुरी गरे पछि निज तामाङलाई पक्राउ गरिएको थियो ।

आज बिहान चाबहिल स्थितित केएल टावर अगाडि नायिका मगरको विरुद्ध प्रदर्सन भएको थियो । यता निज फुर्वा तामाङ आज मात्रै जिल्ला प्रशासन काठमाडौंबाट रु तीन हजार धरौटी राखी थुना मुक्त भएका थिए ।

यसै बीचमा अभिनेत्री मिरुना मगर र फुर्वा तामाङ बीच मेलमिलाप भएको पत्र सार्बजनिक भएको छ । थप पत्रमा हेर्नू होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0